सदस्यता सम्बन्धी सदस्यहरुले ध्यान दिनुपर्ने बुँदाहरु:१. प्रत्येक सदस्यहरुले सुरुमा आफ्नो सम्पूर्ण विवरण बचत समूहको वेबसाइटमा भर्नु पर्नेछ ।२. प्रत्येक सदस्यले सदस्यता शुल्क बापत रु १०० बचत समूहको बैंक खातामा पहिलाे मासिक बचतसँगै गर्नु पर्नेछ ।३. प्रत्येक सदस्यले विपत व्यवस्थापन कोषका लागि रु १०० बचत...
सदस्यता सम्बन्धी सदस्यहरुले ध्यान दिनुपर्ने बुँदाहरु:
१. प्रत्येक सदस्यहरुले सुरुमा आफ्नो सम्पूर्ण विवरण बचत समूहको वेबसाइटमा भर्नु पर्नेछ ।
२. प्रत्येक सदस्यले सदस्यता शुल्क बापत रु १०० बचत समूहको बैंक खातामा पहिलाे मासिक बचतसँगै गर्नु पर्नेछ ।
३. प्रत्येक सदस्यले विपत व्यवस्थापन कोषका लागि रु १०० बचत समूहकाे बैंक खातामा बचत गर्नु पर्नेछ ।
४. प्रत्येक सदस्यको आफ्नो छुट्टै फोकल व्यक्तिको हुने हुँदा आफूलाई केही समस्या परेमा अथवा समूहका बारेमा केहि जानकारी चाहिएमा उक्त फोकल व्यक्तिलाई सम्पर्क गर्न सक्नुहुनेछ ।